Kathmandu Press

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा [तस्बिरहरु]

रथयात्रको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिने छ।
सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा [तस्बिरहरु]

काठमाडौं, वैशाख ४ : वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ  काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालामा मंगलबार अपराह्न मछिन्द्रनाथको रथारोहण गरेपछि रथयात्रा सुरु भएको हो।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ।

seto-matsendranatha-(4)-1713275638.jpg

Hardik ivf

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मछिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ।

Photo-(10)-1713275633.JPG

सेतो मछिन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनखेलसम्म लगिन्छ।

रथयात्रको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिने छ। 

seto-matsendranatha-(2)-1713275639.jpg

Photo-(17)-1713275634.JPG

Photo-(29)-1713275637.JPG

Photo-(25)-1713275636.JPG

Photo-(11)-1713275633.JPG

Photo-(19)-1713275635.JPG

Photo-(4)-1713275632.JPG

Photo-(27)-1713275636.JPG

Photo-(7)-1713275633.JPG

Photo-(13)-1713275634.JPG

Photo-(17)-1713275634.JPG

Photo-(6)-1713275632.JPG

Photo-(3)-1713275631.JPG

Photo-(15)-1713275634.JPG

Photo-(1)-1713275631.JPG

Photo-(28)-1713275637.JPG

 

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्