Kathmandu Press

शाक्यलाई बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी

शाक्य बोर्ड सञ्चालक समिति सदस्यसमेत हुन्।
शाक्यलाई बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी

काठमाडौं, वैशाख ४ : नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ। 

शाक्य बोर्ड सञ्चालक समिति सदस्यसमेत हुन्। अध्यक्ष पदमा रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ। रिक्त अध्यक्ष पदमा पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा सिफारिस भएको छ। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्