Kathmandu Press

नेसपाका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।
नेसपाका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा
Hardik ivf

काठमाडौं, वैशाख ३ : नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्