Kathmandu Press

भक्तपुरको थिमीस्थित पाेखरीमा डुबेर एक जनाको मृत्यु

निगु पुखुः भनिने पाेखरीमा डुबेर आज दिउँसो अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएकाे छ। 
भक्तपुरको थिमीस्थित पाेखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं, वैशाख २ : भक्तपुरको थिमीमा पाेखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

निगु पुखुः भनिने पाेखरीमा डुबेर आज दिउँसो अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएकाे छ। प्रहरीका अनुसार उनी थिमी नगरपािलका-४ का स्थानीय हुन्।

केसीका अनुसार घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको बताइउकाे छ। उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्