नयाँ वर्ष : मठमन्दिरमा भक्तजनको भिड [तस्बिरहरू]
नयाँ वर्षका अवसरमा देशभरका मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्छन्।![नयाँ वर्ष : मठमन्दिरमा भक्तजनको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/mandir-1712997304.jpg)
काठमाडाैं, वैशाख १ : विक्रम संवतकाे पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

नयाँ वर्षका अवसरमा देशभरका मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ। नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ।






---frame-at-2m46s-1712997031.jpg?timestamp=1712997069980)
---frame-at-2m6s-1712997031.jpg?timestamp=1712997069980)
---frame-at-1m12s-1712997031.jpg?timestamp=1712997069980)

---frame-at-0m1s-1712997030.jpg?timestamp=1712997069980)
---frame-at-0m16s-1712997030.jpg?timestamp=1712997069980)
प्रकाशित मिति: १४:२० बजे, शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












