Kathmandu Press

कलंकीस्थित भाटभटेनीमा आगलागी

अहिले आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । प्रहरी र उद्धार टोली आगलागि स्थल भएको ठाउँमा पुगेको छ। आगो लाग्नाको कारण खुल्न सकेको छैन।
कलंकीस्थित भाटभटेनीमा आगलागी
Hardik ivf

काठमाडौं, चैत ३० : कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । केही समयअघि आगलागी सुरु भएको हो।

अहिले आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । प्रहरी र उद्धार टोली आगलागि स्थल भएको ठाउँमा पुगेको छ। आगो लाग्नाको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्