सुन्तलालाई सरकारले दियाे राष्ट्रिय फलकाे मान्यता
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
काठमाडाैं, चैत ३० : सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा मान्यता दिने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नेपालका धेरै जिल्लामा फल्ने सुन्तलाकाे उत्पादन बढाउन सघाउने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो।
प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार