Kathmandu Press

राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रहेकाे एक रिक्त सदस्य पदमा शाक्यलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जनाइएकाे छ।
राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस
Hardik ivf

काठमाडौं, चैत ३० : सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रहेकाे एक रिक्त सदस्य पदमा शाक्यलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जनाइएकाे छ।

एमाले कोटामा सिफारिस भएकी उनी पूर्वराजदूत पनि हुन्। 

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्