Kathmandu Press

प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

सिंहदरबारमा भएको भेटका क्रममा संसदको गत्यारोध, प्रदेशको सत्ता समिकरण लगाएतका बिषयका छलफल भएको बताइएको छ।
प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडाैं, चैत ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ।

सिंहदरबारमा भएको भेटका क्रममा संसदको गत्यारोध, प्रदेशको सत्ता समीकरणलगायत विषयका छलफल भएको बताइएको छ।

Hardik ivf

छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद अवरुद्ध गरेकाले अधिवेशनको अन्त्य हुन लागेको बताए। उनले अधिवेशन अन्त्य हुने र अर्को नयाँ अधिवेशन हुने नियमित प्रक्रिया भएको जिकिर गरे।

त्यस्तै छलफलका क्रममा वैशाख १५ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ।

 

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्