Kathmandu Press

तस्बिरमा इदकाे उल्लास

मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढी मस्जिदमा गएर नमाज पढ्ने र आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्।
तस्बिरमा इदकाे उल्लास

काठमाडौं, चैत २९ : आज इस्लाम धर्मावलम्बीहरूले इद पर्व मनाउँदैछन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् इद पर्व मनाउने गर्छन्। यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।

HL_Birgunj-eidprathanaandnamajcaption1(6)-1712819367.jpg

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुसीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढी मस्जिदमा गएर नमाज पढ्ने र आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्।

Hardik ivf

HL-Birgunj-eidprathanaandnamajcaption1(4)-1712819367.jpg

काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भिड लागेको छ। धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ। पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। 

NG_Sunsari-IMG_1910-(1)-1712822428.jpg

ND_Sunsari-IMG_20240411_111614-1712822428.jpg

NG_Sunsari-IMG_20240411_111550-1712822428.jpg

NG-Sunsari-IMG_20240411_092719-1712819366.JPG

BRB-Rajha-Banke-29Chait-2-1712819364.JPG

KDN-Dang-DSC_8788-1712819362.jpg

Photos-(11)-1712819362.jpg

Photos-(18)-1712819362.jpg

BRB-Rajha-Banke-29Chait-1-1712819364.jpg

Photos-(2)-1712819361.jpg

Photos-(23)-1712819360.jpg

Photos-(21)-1712819360.jpg

BKM_Parsa-01-1712819359.JPG

Photos-(15)-1712819359.jpg

Photos-(9)-1712819359.jpg

Photos-(24)-1712819359.jpg

 

 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्