Kathmandu Press

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

सभामुख देवराज घिमिरेले संसदका नियमित कार्यक्रम प्रारम्भ भएको बताउँदै वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाका संसदहरुले उठेर संसद् अवरोध गरेका थिए।
प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, चैत २८ : प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध गरेका छन्।

सभामुख देवराज घिमिरेले संसदका नियमित कार्यक्रम प्रारम्भ भएको बताउँदै वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाका संसदहरुले उठेर संसद् अवरोध गरेका थिए।

Hardik ivf

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आइरको छ। आजबा राप्रपा र लोसपाले कांग्रेसको मागमा समर्थन गर्दै उसलाई साथ दिएका छन्।

संसद् चल्ने देखेपछि सभामुख घिमिरेले बुधबारको बैठक स्थगित गरेका छन्। उनले अर्को बैठक वैशाख २ गते ११ का लागि बोलाएका छन्।

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्