Kathmandu Press

उपनिर्वाचनका लागि इलाम २ र बझाङ (क) मा तीन दिन विद्यालय बन्द

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गर्दै १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।
उपनिर्वाचनका लागि इलाम २ र बझाङ (क) मा तीन दिन विद्यालय बन्द
Hardik ivf

काठमाडौं, चैत २७ : इलाम २ र बझाङ (क) मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। साेही प्रयाेजनका लागि ती क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गर्दै १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।

निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुने बताइएकाे छ।

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्