Kathmandu Press

कैलालीमा दिदी–बहिनी मृत भेटिए

मंगलबार बिहान टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा मृत भेटिएका हुन्।
कैलालीमा दिदी–बहिनी मृत भेटिए

कैलाली, चैत २७ : कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्।

घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित घरमा दिदीबिहनी मृत भेटिएको प्रहरीले जनाएको छ।

Hardik ivf

मंगलबार बिहान टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा मृत भेटिएका हुन्।

उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्