बलम्बुमा सशस्त्र प्रहरीको गोदाममा आगलागी
आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण जलेका छन्।
काठमाडौं, चैत २६ : बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा सोमबार दिउँसो आगलागी भएको छ।
आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण जलेका छन्।
आगलागी के कारणले भयो भन्नेबारे खुल्न नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ। आगो नियन्त्रणको प्रयास भइरहेको छ।
प्रकाशित मिति: १९:४९ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

