Kathmandu Press

एमाले केन्द्रीय कार्यालय बैठक आइतबार बस्ने

राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायतबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए।
एमाले केन्द्रीय कार्यालय बैठक आइतबार बस्ने
Hardik ivf

काठमाडौं, चैत २४ : नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ। आइतबार बिहान ११ः३० बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ।

राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायतबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए।

एमालेले आगामी ८–१० वैशाखमा महाधिवेशन परिषदको बैठक राखेको छ।

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्