Kathmandu Press

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान
Hardik ivf

काठमाडौं, चैत २३ : सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ। 

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन्।

दलहरूलाई बहुमतको सरकारका लागि ९ दिनको समय तोकिएको छ। कुनै पनि दलका नेताले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्नसक्ने छन्। 
 
प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्