Kathmandu Press

प्रदेशसभामा हुने उपनिर्वाचनका लागि ताेकिए मतदानस्थल

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
प्रदेशसभामा हुने उपनिर्वाचनका लागि ताेकिए मतदानस्थल
Hardik ivf

काठमाडौं, चैत २३ : निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र छन्। बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्