नेपाल आइडल रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउ अनुमति आएको कञ्चनपुर प्ररहीले जनाएको छ।
महेन्द्रनगर, चैत २३ : गायक रवि ओडविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
ओड नेपाल आइडलका विजेता हुन्। ओडकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउ अनुमति आएको कञ्चनपुर प्ररहीले जनाएको छ।
ओडकी पत्नीले अप्राकृतिक तरिकाले रुपमा बलात्कार गरेको आरोप लगाएकी छन्। पक्राउ पुर्जी जारी भएपछि गायक ओड फरार भएका छन्। ओड नेपाल आइडल सिजन २ विजेता हुन्।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

