राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो ।
काठमाडौं, चैत २२ : नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो । राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ।
यता, राष्ट्रिय सभा उपाध्यक्षका लागि एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।
प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

