लुम्बिनीका कृषिमन्त्री अहिरले दिए राजीनामा
जसपाले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिएका हुन्।
काठमाडौं, चैत २२ : जनता समाज पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्।
जसपाले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिएका हुन्।
लुम्बिनीमा आज मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

