इलाममा माओवादीले एमालेका उम्मेदवारलाई सघाउने
माओवादीले इलाम-२ मा सघाउने र एमालेले बझाङ प्रदेशसभा-१ मा सघाउने गठबन्धनमा सहमति भएको छ।
काठमाडौं, चैत २२ : इलाम-२ को उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ।
माओवादीले इलाम-२ मा सघाउने र एमालेले बझाङ प्रदेशसभा-१ मा सघाउने गठबन्धनमा सहमति भएको छ।
एमाले र माओवादीको नर्वाचन क्षेत्रमा एकले अर्कालाई सघाउने जनाइएको छ। इलाम– २ का लागि माओवादीबाट धिरेन्द्र शर्मा सर्वसम्मत सिफारिस भएका थिए।
प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

