Kathmandu Press

प्रदेस सांसद इन्दिरा गिरीलाई रञ्जिताले गरिन कारबाही

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबारी गदैृ पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्।
प्रदेस सांसद इन्दिरा गिरीलाई रञ्जिताले गरिन कारबाही

काठमाडौं, चैत २१ : नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा राज्यमन्त्री इन्दिरा गिरी कारबाही परेकी छिन्।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबारी गदैृ पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्।

Hardik ivf

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा गिरीलगायतलाई मन्त्री पठाएको थियो। लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर, उनको निर्देशन कार्यान्वयन भएन।

नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश अहिले सुदूरपश्चिम सरकारमा छन। जसमा गिरी कृषि राज्यमन्त्री छन्। तर, रञ्जिताले मन्त्री बनेका अन्य चार जनालाई भने कुनै कारबाही गरेकी छैनन्।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्