Kathmandu Press

तस्बिरमा ६७औँ राष्ट्रिय सहकारी दिवस

६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाइएको हो।
तस्बिरमा ६७औँ राष्ट्रिय सहकारी दिवस

काठमाडाैं, चैत २० : ६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाइएको हो। दिवसका अवसरमा ललितपुर महानगरले ललितपुरमा सहकारीमा देखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो।

sahakari-divas-(1)---frame-at-0m2s-1712051169.jpg

कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बचतकर्तालाई विभिन्न प्रलोभन देखाएर सहकारी चलाएको र अहिले सहकारी सञ्चालकहरुले बदमासी गरेको बताए। उनले सहकारीलाई जिम्मेवार बनाउनका लागि सरोकारवाला सवैले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

RS-KTM-201712036936776(1)-1712051183.jpg

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो। देशभर अहिले झण्डै ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्यांक छ। तस्बिरहरू ः रासस

RT-Pokhara-20image_50440449-1712051184.jpg

RS-KTM-2020240402081227_RATL2515(1)-1712051182.jpg

RS-KTM-201712036936795-1712051175.jpg

RS-KTM-201712036685818-1712051174.jpg

SA_Narayanghad-IMG_9834-1712051173.jpg

KN-Damauli-image_123650291-1712051171.jpg

SA_Narayanghad-IMG_9834-(1)-1712051170.jpg

SA-Surkhet-2020231003234157_IMG_2145-1712051168.jpg

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्