स्थानीय, प्रदेश र संघमा खटिए लेखा अधिकृत (सूचिसहित)
काठमडौं, फागुन १३ : लेखा अधिकृतहरू स्थानीय तह, प्रदेश र संघमा खटिएका छन् । उनीहरूकाे रुचिअनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधि....
काठमडौं, फागुन १३ : लेखा अधिकृतहरू स्थानीय तह, प्रदेश र संघमा खटिएका छन् । उनीहरूकाे रुचिअनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरूलाई समायोजन गरेको हो ।
मन्त्रालयले समायोजन गरेका लेखा अधिकृतहरूको सूचि सोमबार सार्वजनिक गरेको छ । मन्त्रालयले एक साता अघि नै समायोजनको सूचि तयार पारेको थियो ।
सोमबार सार्वजनिक गरिएको सूचिअनुसार, स्थानीय तहमा तीन सय २७ लेखा अधिकृत खटाइएका छन् । त्यस्तै, प्रदेशमा एकसय ९५ र संघमा ६ सय १० लेखा अधिकृत समायोजन भएका छन् ।
प्रकाशित मिति: १०:५९ बजे, सोमबार, फागुन १३, २०७५
थप समाचार






