कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।काठमाडौं, चैत २० : नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् ।
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।
चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् ।
प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्युबुधबार, पुस १७, २०८१
जनकपुरमा विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तोडफोडमंगलबार, पुस १६, २०८१
जनकपुरका व्यापारीहरु आन्दोलित, सडक अवरुद्धशुक्रबार, पुस १२, २०८१
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्यायो अध्यादेशबुधबार, पुस १०, २०८१