Kathmandu Press

कोभिड १९ बाट अमेरिकामा हालसम्म ४ सय १५ जनाले ज्यान गुमाए 

काठमाडौं, चैत्र १० : विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा समेत बढ्दो रुपमा देखिएको छ ।

अमेरिकामा ....

कोभिड १९ बाट अमेरिकामा हालसम्म ४ सय १५ जनाले ज्यान गुमाए 

काठमाडौं, चैत्र १० : विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा समेत बढ्दो रुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय ७८ पुगेको छ ।

अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् । ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति: ०७:११ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्