Kathmandu Press

गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रुपमा निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने

आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका हुन्।
गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रुपमा निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने
Hardik ivf

कठमाडाैं, चैत १८ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारबाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका छन्।

आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा लामिछानेले समाजमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रणमा राख्न गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएको बताएका हुन्।

उनले लागू औषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिए। छलफलमा साम्पाङले विभिन्न विषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्