कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं, चैत ९ : कञ्चनपुरमा आज राति १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरह....

काठमाडौं, चैत ९ : कञ्चनपुरमा आज राति १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका कर्फ्यू लगाएको बताए।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले जारी गरेको सुचनाको बेवास्था गरी कोही घरबाहिर निस्किए कानून बमोजिम कारवाही हुने जनाएको छ।
त्यस्तै भारतसँग जोडिएको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।
.jpg)
प्रकाशित मिति: १८:०२ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











