Kathmandu Press

राप्ती नदीमा २० वटा दुर्लभ घडियाल गोही छाडियो

चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो।
राप्ती नदीमा २० वटा दुर्लभ घडियाल गोही छाडियो

बाँके, चैत १७ : बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा घडियाल गोही छाडिएको छ।

चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो।

Hardik ivf

Photos-(1)-1711794459.jpeg

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट २० वटा घडियाललाई प्राकृतिक बासस्थानमा छाडिएको हो। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिमा गोही छाडिएको छ।

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्