मिलन लिम्बू बने इलाम २ मा रास्वपाको उम्मेदवार
रास्वपाले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रारम्भिक सूचीमा लिम्बूसहित ६ जना मध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि लिम्बू उम्मेदवार बनेका हुन्।
काठमाडौं, चैत १५ : इलाम २ मा वैशाख १५ गते हुने उप निर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारको टुंगो लगाएकोृ छ।
रास्वपाले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रारम्भिक सूचीमा लिम्बूसहित ६ जना मध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि लिम्बू उम्मेदवार बनेका हुन्।
लिम्बूले यसअघि नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।
प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार