Kathmandu Press

एमालेनिकट अनेरास्ववियु नेतृ बम पक्राउ

उनलाई प्रहरी वृत्त महाराजगञ्जमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। बम राजमतीका नामले समेत चिनिन्छिन्। 
एमालेनिकट अनेरास्ववियु नेतृ बम पक्राउ
Hardik ivf

काठमाडौं, चैत १४ : प्रहरीले नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई पक्राउ गरेको छ। 
पक्राउ परेकी बम अनेरास्ववियुको स्थायी कमिटी सदस्य हुन्।

उनी काठमाडौंको बालाजुबाट पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई ‘आपराधिक लाभ लिन नहुने कसुर’ मा पक्राउ गरिएको हो।

उनलाई प्रहरी वृत्त महाराजगञ्जमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। बम राजमतीका नामले समेत चिनिन्छिन्। 
 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्