नेकपा एसबाट इलाम-२ मा जितबहादुर राई र बझाङ (क) मा दिलबहादुर सिंह उम्मेदवार

काठमाडौं, चैत १४ : नेकपा एकीकृत समाजवादीले इलाम-२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवार तय गरेको छ।
एकीकृत समाजवादीले इलाम-२ मा जीतबहादुर राई र बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। इलाम-२ मा टिकट पाएका राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।
प्रकाशित मिति: १३:४८ बजे, बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
