राज्य व्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुँदैं
सिंहदरबारमा बस्ने दुवै समितिकाबैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्रीतथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।
काठमाडौं, चैत १४ : संघीय संसद अन्तर्गतको राज्यव्यवस्थातथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दैछ ।
सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्रीतथा गृहमन्त्री रवि लामिछानेलाई पनिबोलाइएको छ ।
बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिकविषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
