Kathmandu Press

हानेपाद्वारा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता 

समर्थन फिर्ता लिने निर्णयबारे मंगलबार औपचारिक रूपमा पत्रमार्फत सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।
हानेपाद्वारा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता 

काठमाडौं, चैत १३ : हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

समर्थन फिर्ता लिने निर्णयबारे मंगलबार औपचारिक रूपमा पत्रमार्फत सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।

Hardik ivf

हानेपाले प्रतिपक्षमा बस्ने निर्णय लिएको छ। हानेपाको बागमती प्रदेशमा दुई सदस्य छन्।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।
 
प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्