Kathmandu Press

सम्पर्कविहीन २३ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन (सूचीसहित)

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने बताइएको छ। 
सम्पर्कविहीन २३ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन (सूचीसहित)

काठमाडौं, चैत १३ : नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सुचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो। 

Hardik ivf

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने बताइएको छ। 

NPC-notice-1711442761.jpg

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्