Kathmandu Press

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ।
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
Hardik ivf

काठमाडौं, चैत १३ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन्।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ। 

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ।

प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्