Kathmandu Press

तराई मधेसमा हाेली उत्सव [तस्बिरहरू]

हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो।
तराई मधेसमा हाेली उत्सव [तस्बिरहरू]

काठमाडाैं, चैत १२ : रङहरूको पर्व होली सोमबार तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइएको छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो।

NKS_MAHENDRANAGAR_DHANUSA_1711336032007-1711359203.jpg

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा सोमबार होली पर्व मनाइएको थियो। प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको संस्कृतिविद्हरुको भनाइ छ।

Hardik ivf

ManiramDahal-Morang20240325_115137(1)-1711359203.jpg

रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै महत्व रहेको छ।  

BB_Rajha-IMG_20240325_093939-1711359203.jpg

CDS_Janakpur-6368-1711359202.jpg

MD_SUNDARHARAICHA_20240325_085820-1711359202.jpg

KN_DANG_DSC_4684-1711359201.jpg

tarai-holi---frame-at-0m29s-1711359246.jpg

tarai-holi---frame-at-0m3s-1711359246.jpg

tarai-holi---frame-at-0m13s-1711359245.jpg

tarai-holi---frame-at-0m38s-1711359245.jpg

KDN_Dang-DSC_4943-1711366710.jpg

KDN_Dang-DSC_5238(1)-1711366710.jpg

KA_Bharatpur-holichitwan-1711366710.jpg

AK_Jha--1711366709.JPG

HL_Birganj-holibirgunj(3)-1711366709.jpg

HLbirgunj(-1711366709.JPG

KDN_Dang-DSC_4921-(1)-1711366709.jpg

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्