Kathmandu Press

जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त

धनुषा-१ बाट निर्वाचितउनले आज दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त

काठमाडौं, चैत १२ : जनता समाजवादी पार्टी (जसपा) का नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।

धनुषा-१ बाट निर्वाचितउनले आज दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

Hardik ivf

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उक्त मन्त्रालयमा जसपाकै नवलकिशोर साह सुडी मन्त्री छन्।

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्