Kathmandu Press

राष्ट्रियसभामा कांग्रेस प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत

नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्षसमेत रहेका रोकाय  माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट निर्वाचित भएका हुन्। 
राष्ट्रियसभामा कांग्रेस प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत
Hardik ivf

काठमाडौं, चैत १२ : राष्ट्रियसभामा कांग्रेस प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन्।

नेपाली कांग्रेस संसदीय दलको नेताको निजी सचिवालय सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ।'

नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्षसमेत रहेका रोकाय  माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्