Kathmandu Press

संवैधानिक परिषद बैठक चैत १८ गतेका लागि सारियो 

परिषद अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारका लागि बैठक डाकेका थिए।
संवैधानिक परिषद बैठक चैत १८ गतेका लागि सारियो 

काठमाडौं, चैत १२ : संवैधानिक परिषद्को बैठक आगामी चैत १८ गतेका लागि सारिएको छ। 

परिषद अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारका लागि वैठक डाकेका थिए।

Hardik ivf

अर्को वैठक चैत १८ गते ११ बजेका लागि तय भएको छ। महालेखा परीक्षक नियुक्तीको एजेण्डामा छलफल गर्न परिषद वैठक डाकिएको थियो।

गत जेठमै महालेखा परीक्षकबाट टंकमणी शर्मा दंगालको कार्यकाल सकिएको थिया। परिषद् सदस्य रहेका सभामुख स्विजरल्याण्ड भ्रमणमा रहेकाले वैठक स्थगित भएको जनाइएको छ। 
 

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्