अछाममा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
प्रहरीका अनुसार सोमबार बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।
अछाम, चैत १२ : अछाममा ट्याक्टर दुर्घटना भएको छ। सो दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।
सो दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाहरुको पहिचान खुलिनसकको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:०७ बजे, सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)