Kathmandu Press

एसईईको तयारी पुरा, ५ लाख ४ हजार परिक्षार्थी सहभागी हुने 

राष्ट्रिय परीक्षा बोर्डले एसई परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ।
एसईईको तयारी पुरा, ५ लाख ४ हजार परिक्षार्थी सहभागी हुने 
Hardik ivf

काठमाडौं, चैत ११ : यस वर्ष ५ लाख परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले एसई परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ। बोर्डका अनुसार एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन्।

आगामी १५ चैतबाट एसईई सुरु हुने छ। एसईईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ। 
 

प्रकाशित मिति: १६:४० बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्