Kathmandu Press

कांग्रेसले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

कांग्रेसले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
कांग्रेसले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

धुनषा, चैत ९ : मधेश प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता  लिएको छ।

कांग्रेसले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

Hardik ivf

केन्द्रमा नयाँ सत्ता गठबन्धन परिवर्तत भएसँगै मुख्य सरोजकुमार यादववे कांग्रेसबाट मन्त्रीका तीन जनालाई हटाउँदै एमालेबाट मन्त्री बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्