एमालेले चैत ११ गतेका लागि डाक्याे सचिवालय बैठक
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।
काठमाडौं, चैत ९ : नेकपा एमालेले चैत ११ गतेका लागि सचिवालय बैठक डाकेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार