Kathmandu Press

कांग्रेस सांसद एवं उद्याेगपति चौधरी श्रीलंकातर्फ 

चौधरीले बाँसबारी जग्गा प्रकरणमा बिहीबार दिउँसो जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा बयान दिएका थिए। चौरधी नियमित कामको शिलशिलमा श्रीलंका गएको जनाइएको छ।
कांग्रेस सांसद एवं उद्याेगपति चौधरी श्रीलंकातर्फ 
Hardik ivf

काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी सरकारी वकील कार्यालयमा बयान दिएपछि श्रीलंकातर्फ लागेका छन्। 

चौधरीले बाँसबारी जग्गा प्रकरणमा बिहीबार दिउँसो जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा बयान दिएका थिए। चौरधी नियमित कामको शिलशिलमा श्रीलंका गएको जनाइएको छ।

चौधरीको यसअघि नै श्रीलंका जाने कार्यतालिका बनेको थियो। प्रहरी र सरकारी वकिल कार्यालयमा चौधरीले अनियमितताको आरोप अस्वीकार गरेका छन्। 
 
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, चैत ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्