Kathmandu Press

सहकारी प्रकरणलाई राफसाफ पार्न रविले गृह रोजेको चित्रबहादुर केसीकाे टिप्पणी

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन्।
सहकारी प्रकरणलाई राफसाफ पार्न रविले गृह रोजेको चित्रबहादुर केसीकाे टिप्पणी

काठमाडाैं, चैत ७ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन्।

Hardik ivf

गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए। केसीले संसदभित्र र बाहिर भित्र बदनाम मान्छेको साहारा लिनु र उनीहरुलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे।

त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषय १७ वर्षदेखि अड्किएको बताए।   

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्