Kathmandu Press

‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोखे। 
‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोखे। 

Hardik ivf

उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो  छन्।

सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो।, जनतालाई ढाँट्न पाइँदैन।

उनले सरकारको इन्जिन र स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केहि गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे। 
 
प्रकाशित मिति: १३:११ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्