Kathmandu Press

उपनिर्वाचनका निर्वाचन आयोगलाई १० करोड विनियोजन 

उपनिर्वाचनमा निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता भएका छन्।
उपनिर्वाचनका निर्वाचन आयोगलाई १० करोड विनियोजन 

काठमाडौं, चैत ६ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ।

आयोगले मापदण्डअनुसार आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरिएको जनाएको छ। वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचनमा निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता भएका छन्।
 
प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, चैत ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्