Kathmandu Press

महरा नर्भिक अस्पतालको इमरजेन्सीमा भर्ना

स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।
महरा नर्भिक अस्पतालको इमरजेन्सीमा भर्ना

काठमाडौं, चैत ५ : सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी  उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।

Hardik ivf

सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धन गर्न अनुमति दिएको थियो।

महरालाई नर्भिकको इमर्जेन्सी वार्डमा राखिएको बताइएको छ। चिकित्सकहरुले उनको परीक्षण गरिरहेका छन्।

प्रकाशित मिति: २०:३६ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्