Kathmandu Press

महरालाई सिआईबी ल्याइयो, आजै मुद्दा चलाउने तयारी

महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी सिआईबीको छ। मुद्दा उठाएर थुनाका लागि म्याद थप्न महरालाई सरकारी वकिल कार्यालयमा लगिने छ।
महरालाई सिआईबी ल्याइयो, आजै मुद्दा चलाउने तयारी

काठमाडौं, चैत ५ : भेपमाफृत सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ल्याइएको छ।

सोमबार कपिलवस्तुको पकडीबाट प्रक्राउ परेका महरालाई काठमाडौं ल्याएर सिआईबी लगिएको हो।

Hardik ivf

महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी सिआईबीको छ। मुद्दा उठाएर थुनाका लागि म्याद थप्न महरालाई सरकारी वकिल कार्यालयमा लगिने छ।  

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्